६७ देशबाट नेपाल आउने यात्रु ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने, कुन कुन देश छन् सामेल?

काठमाडौंः सरकारले विभिन्न ६७ देशबाट नेपाल आउने यात्रुहरुलाई सात दिनसम्मको होटल क्वारेन्टिन अनिवार्य गरेको छ। कोभिडको नयाँ भेरियन्ट (ओमिक्रोन) को संक्रमण फैलिरहेका मुलुकबाट आउने यात्रुलाई यो नियम लागू हुनेछ। मन्त्रिपरिषद्को निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिचान गरेका जोखिमयुक्त देशबाट आउने यात्रुका लागि शुक्रबारदेखि सो व्यवस्था गरिएको हो। अध्यागमन विभागले सूचना…

सम्बन्धित सामग्री