काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित कमल थापाले पुनः पूर्व राजा ज्ञानेन्द्र शाह लक्षित टिप्पणी गरेका छन्। अध्यक्षमा पराजित भएपछि ‘निर्मल निवास’ले गर्दा आफू पराजित भएको अभिव्यक्ति दिँदै आएका थापाले पुनः पूर्व राजामाथि टिप्पणी गरेका हुन्।