सन्दीप लामिछानेले भने – म आइसोलेसनमा छु, चाँडै नेपाल फर्किन्छु

काठमाडौं । नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल फर्किने बताएका छन् । उनले आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा रहेको सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति स्ट्याटस बताएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘मानसिक तनाव र स्वास्थ्य खराबीका कारण आइसोलेसनमा बसेको छु। र, म चाँडै नेपाल […]

सम्बन्धित सामग्री

मानसिक तनावले आइसोलेसनमा छु, चाँडै नेपाल फर्किन्छु: सन्दीप लामिछाने

नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले आफू मानसिक तनावले आइसोलेसनमा रहेको र चाँडै नेपाल फर्किने बताएका छन्।

झुटा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किदै छु : सन्दीप लामिछाने

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध षड्यन्त्र भएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूमाथि गम्भीर षडयन्त्र गरिएको दाबी गरेका हुन् । उनले आफू अहिले मानसिक र शारीरिक तनावका कारण आइसोलेसनमा रहेको समेत बताएका छन् । साथै आफू चाँडै नेपाल आउन लागेको उनले बताएका छन् । ‘मलाई एकातिर मानसिक असर गर्‍यो भने […]