प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउत सहितको टोली पोखराको भ्रमणमा आएको छ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निमन्त्रणमा बुधबार पोखरा आएको टोलीलाई मुख्यमन्त्री पोखरेल आफ्नो कार्यकक्षमा औपचारिक भेटवार्ता गरे । भेटवार्ताका क्रममा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले जनताको चाहना बमोजिमको विकास गर्ने कार्यमा धेरै चुनौतीको सामना गर्नु परेको बताए ।‘ प्रदेश सरकालाई अधिकार दिन सवालमा सङ्घीय सरकार अनुदार रहेको छ,प्रदेशलाई अधिकारी सम्पन्न गराउन आगामी दिनमा प्रदेश सर