जनस्तरमा कांग्रेसको लोकप्रियता बढ्योः गगन थापा

भक्तपुर – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनस्तरमा कांग्रेसको लोकप्रियता बढेकाले स्थानीय तहको निर्वाचनमा राम्रो उपलब्धि हासिल गरेको बताएका छन्। नेपाली कांग्रेस भक्तपुर निर्वाचन परिचालन समितिले बुधबार आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा उनले कांग्रेसको लोकप्रियतालाई कायम राख्दै अब पार्टीका नेता कार्यकर्ता ढिलो नगरी आमनिर्वाचनको तयारीमा जुट्नुपर्ने बताए। महामन्त्री थापाले भने, ‘जनस्तरमा कांग्रेसको लोकप्रियता बढेको […]

सम्बन्धित सामग्री

कांग्रेसको लोकप्रियता बढेको पुष्टि भयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब पार्टी आम निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन् । बुधबार स्थानीय तहमा कांग्रेसका तर्फबाट विजयी जनप्रतिनिधिहरूलाई सम्मान गर्न कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा उनले स्थानीय निर्वाचनमा राम्रो सफलता प्राप्त गरेको भन्दै अब आम निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका हुन् । उनले कांग्रेसको लोकप्रियता बढेको पुष्टि स्थानीय...