एपीएफको धारिलो बलिङसामू निरीह बन्यो सुदूरपश्चिम, १६ ओभरमा अलआउट हुँदै दियो ८८ रनको सामान्य लक्ष्य

काठमाडौं,१६ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम एपीएफलाई सुदूरपश्चिम प्रदेशले ८८ रनको सामान्य लक्ष्य दिएको छ । मूलपानी मैदानमा टस हारेर सुरुआतमा ब्याटिङ गरेको सुदूर १६.२ ओभरमा ८७ रनमै अलआउट भयो । सुदूरका लागि नारायण जोशीले ३१ र खडग बोहराले २४ रन बनाउनुबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । नरेन […]