आज मदन–आश्रित स्मृति दिवस

काठमाण्डाै – आज मदन–आश्रित स्मृति दिवस । सडक दुर्घटनामा परेर निधन हुनुभएका तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सम्झानामा आज नेपाल कम्युनिष्ट पार्टीले २८ औँ स्मृति दिवस मनाउँदै छ । तर, कोरोना सङक्रमण जोखिम र निषेधाज्ञाका कारण आज औपचारिक कार्यक्रम भने हुने छैन । नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद जबजमार्फत लोकतान्त्रिक मार्गमा लैजान मदन भण्डारीको महत्वपूर्ण भूमिका रहेको छ । मदन भण्डारी र जीवराज आश्रितलाई आदर्श नेताका रुपमा चिनिन्छ । मदन–आश्रित स्मृति दिवसका अवस...

सम्बन्धित सामग्री

मदन आश्रित स्मृति दिवस मनाइँदै, कहिले खुल्ला रहस्यकाे पर्दा ?

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय निधन भएको दिनको सम्झनामा आज मदन आश्रित स्मृति दिवस मनाइँदैछ ।

आज २८ औं मदन-आश्रित स्मृति दिवस

काठमाडौं । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र जिवराज आश्रितको निधन भएको २८ बर्ष पुगेको छ । २०५० साल जेठ ३ गतेका दिन नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा परेर ज्यान गएको थियो । पंचायती व्यवस्थाको कालो शासन व्यवस्थाबाट भर्खरै मात्र खुल्ला राजनीतिमा […]

मदन–आश्रित स्मृति दिवस मनाइँदै

चितवन, जेठ ३ । नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको स्मृति दिवस आज मनाइँदै छ । विसं २०५० जेठ ३ गते हालको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा जीप दुर्घटनामा उनको निधन भएको थियो । विगतका वर्षहरूमा ठूला कार्यक्रमसमेत हुने भए पनि यस वर्ष मतगणना भइरहेकाले जिल्लामा ठूला कार्यक्रमा राखिएको छैन । […]

आज २९ औं मदन–आश्रित स्मृति दिवस

काठमाडौं । आज जननेता मदन भण्डारी र जीवराज आश्रितको २९ औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । सोही दिनको स्मरणमा नेकपा एमालेले हरेक वर्ष जेठ ३ गते […]

एकता र विभाजनको चक्रबीच मदन–आश्रित स्मृति दिवस

एकता भएको तीन वर्ष नहुँदै आन्तरिक विवाद र सर्वाेच्च अदालतको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सामेल दुई पार्टी पूर्ववत् अवस्थामा फर्किए । मदन–आश्रित स्मृति दिवसको अवसर २०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेकपा बनेको थियो । पार्टीभित्रको विवादकै कारण गत २०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा …

आज २८ औं मदन–आश्रित स्मृति दिवस

काठमाडौं। नेकपा एमालेले तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवस मनाउँदैछ। मदन–आश्रितको २०५० साल जेठ ३ गते दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा मृत्यु भएको थियो। उनकी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति र एमाले नेतृत्वमा सरकार भए पनि रहस्मय दुर्घटनाको तथ्य बाहिर आउन सकेको छैन। दुर्घटनाका साक्षी जीप चालक अमर लामाको पनि हत्या भइसकेको छ।

आज मदन–आश्रित स्मृति दिवस

काठमाडौं । आज मदन-आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ-३ गते चितवनको दासढुंगामा जीप दुर्घटना भई निधन भएको थियो ।