काठमाडौंका कुकुर !

शीर्षक सुन्दा तपाइँको दिमागमा झट्ट काठमाडौंका सडकमा खान नपाएर लखतरान भएर हिंड्ने कुकुरतिर पुग्यो होला । त्यहाँभन्दा अलि पर गएर सोच्नुभयो भने शहरका करोडौंको महलमा बसेर लाखौंको गाडीमा हुइँकिने जर्मन शेफर्डदेखि जापानिज स्पिचमा गएर तपाइँको ध्यान अडियो होला । कतै काठमाडौंका कुकुर भनेको प्रहरीले अपराध अनुसन्धानमा प्रयोग गर्ने तालिमप्राप्त कुकुरलाई भनिएको पो हो कि भन्ने […]