पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिक अस्पतालमा शल्यक्रिया गर्ने तयारी

न्युज अफ नेपाल काठमडौैं ।  नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्काघात भएको छ। उनको सचिवालय स्रोतका अनुसार बिहीबार राति वीर अस्पताल लगिएका उनलाई आज (शुक्रबार) बिहान नर्भिक अस्पताल रेफर गरिएको छ। बिहीबार राति शरीरको देब्रे भागमा समस्या भएपछि उनलाई वीर अस्पताल लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नर्भिक सारिएको हो।कांग्रेस नेता […]

सम्बन्धित सामग्री

नर्भिक अस्पतालमा बिना शल्यक्रिया पेटमा अड्किएको चम्चा निकालियो

काठमाडौं । आमाशयमा चम्चा अड्किएकी एक किशोरीको थापाथलीस्थित नर्भिक अस्पतालमा इन्डोस्कोपीबाट पेटमा अड्किएको चम्चा निकालिएको छ ।  खानापछि बान्ता गर्ने क्रममा चम्चा अड्किएकी ती किशोरीको नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा अड्किएको चम्चा निकालेको हो । किशोरीको अवस्था...

मधुमेहपीडित ८१ वर्षीया वृद्धाको दूरबिनबाट सफल शल्यक्रिया

काठमाडौं । नर्भिक अस्पतालमा ८१ वर्षीया बृद्धाको दूरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ । नर्भिक अस्पतालको वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. नुतन शर्मा नेतृत्वको टिमले बिहीवार बिहान विराटनगरकी विद्यादेवी भट्टराईको पाठेघरको सफल शल्यक्रिया गरेको हो । छातिसम्बन्धी समस्याका साथै उच्च रक्तचाप, मधुमेह र थाइराइडको समस्याबाट ग्रसित भट्टराईको दूरबिन प्रविधिबाट शल्यक्रियामार्फत पाठेघर झिकिएको डा. शर्माले […]

कांग्रेश नेता जोशीको उपचार जारी

पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।  मस्तिस्कघात भएपछि उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार जारी छ ।  जोशीको टाउकामा रगत जमेकाले शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।  अस्पतालका न्यूरो सर्जन डा. राजीव झा नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो । शुक्रवार दिउँसो सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. झाले उनको भेन्टिलेटरमा राखेर उपचार गरिरहेको जानकारी दिएका छन् । उनले सञ्चारकर्मीसँग भने,‘अवस्था स्थि...

पूर्वमन्त्री जोशीको मस्तिष्कघातको शल्यक्रिया

काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरेर शल्यक्रिया गरिएको छ। उनको  शरीरको देब्रेपट्टी समस्या आएपछि अस्पताल पुगेका जोशीलाई  मस्तिष्कघात भएको पुष्टि भएको थियो।थापाथलीस्थित नर्भिक अस्पतालमा उनको  शल्यक्रिया गरिएको हो।  शल्यक्रियापश्चात उनलाई अहिले आइशियु कक्षमा राखिएको छ। शरीरको देब्रेपट्टि समस्या देखिएपछि उनलाई राति नै  वीर अस्पताल लगिएको थियो।जोशीलाई वीरबाट थप उपचारका लागि शुक्रबार बिहान थापाथल

कांग्रेस नेता जोशीलाई मस्तिस्कघात

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको मस्तिष्कको शल्यक्रिया गरिएको छ ।  मस्तिष्कमा पानी जमेपछि उनको शुक्रवार बिहान  नर्भिक अस्पतालमा शल्यक्रिया गरिएको कांग्रेस काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँ छ । उनलाई मस्तिष्कमा समस्या देखिएपछि उनलाई बिहीवार राति नर्भिक अस्पताल भर्ना गरिएको थियो ।  नेता जोशी मस्तिस्कको शल्यक्रियापछि अहिले  ‘अब्जरभेसन’ मा रहेका छन् ।

स्तन नफाली ब्रेस्ट क्यान्सरको शल्यक्रिया नेपालमै, नर्भिकमा सेवा सुरु

देशकै स्तरीय अस्पतालको रूपमा स्थापित नर्भिक इन्टरनेसनल हस्पिटलमा अब महिला सर्जनबाटै महिलाहरूको स्तन क्यान्सरको शल्यक्रिया सेवा उपलब्ध हुने भएको छ ।भारतका प्रतिष्ठित स्वास्थ्य संस्थाहरूमा रहेर महिलाहरूमा विकराल बन्दै गएको स्तन क्यान्सरको विषयमा खोज गरेकी नेपाली चिकित्सक तथा ल्याप्रोस्कोपिक सर्जन डा. बानिरा कार्कीले नर्भिकमा ब्रेस्ट क्यान्सरबाट पीडित बिरामीहरूको उपचार थालेकी हुन् ।उनले हाल नर्भिक अस्पतालमा प्रत्येक […]

नर्भिक अस्पतालमा स्तन नफाली ‘ब्रेस्ट’ क्यान्सरको शल्यक्रिया सेवा सुरु

उनले हाल नर्भिक अस्पतालमा प्रत्येक हप्ताको सोमबार र बुधबार स्तन क्यान्सर महिलाहरुलाई लक्षित गरी ओपिडी सेवा दिन थालेकी छिन्।

३ पटक सिजरियन गरिएकी ९७ किलोकी महिलाको ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको अप्रेसन

काठमाडौं- तीन पटक सिजिरियन अर्थात् शल्यक्रियामार्फत प्रसूति गराएकी ९७ किलो तौल भएकी महिलाको नर्भिक अस्पतालमा दूरबिनबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ।  काठमाडौंकी ४३ वर्षीया...

देब्रे घुँडाको उपचार गर्न जाँदा दाहिनेको शल्यक्रिया !

नर्भिक अस्पतालमा कार्यरत चिकित्सकले बायाँ घुँडाको उपचार गर्न गएकी चितवनकी विन्दु पौडेलको दायाँ घुँडाको शल्यक्रिया गरेका