मिर्गौलामा पत्थरी भएकाले बियर खाँदा निको हुन्छ ?

काठमाडौं । मिर्गौलामा पत्थरी आम समस्या हो । मिर्गौलामा पत्थरी विभिन्न कारणले हुन्छ । तर  कारण जे होस्, यसले बिरामीलाई अत्यधिक पीडा दिने गर्छ । यति मात्र होइन, यसको समयमा उपचार गरिएन भने यसले अन्य स्वास्थ्य समस्या पनि निम्त्याउन सक्छ । त्यसैले मिर्गौलामा पत्थरी के कारणले हुन्छ ? यसको उपचार कसरी गरिन्छ लगायतको विषयमा वीर […]