गण्डकीमा आज सभामुखको निर्वाचन

गण्डकी प्रदेशसभामा आज सभामुखको निर्वाचन हुने भएको छ । आज ३ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख चयन गर्ने गरी प्रदेशसभा सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो । कार्यक्रमअनुसार आज ११ बजेदेखि १ बजेसम्म प्रदेशसभा सचिवालयमा् सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । उक्त समयभित्र दर्ता भएका उम्मेदवारीको १ः३० बजे सूची प्रकाशन गर्ने जनाइएको छ …

सम्बन्धित सामग्री

सभामुखको निर्वाचन माघ ५ गते

काठमाडौँ – प्रतिनिधिसभाका सभामुखको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ। प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुखको निर्वाचन माघ ५ गते हुने जानकारी गराएका हुन्। साथै उनले सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न संसदका महासचिव भरतराज गौतमलाई निर्देशन पनि दिएका छन्। प्रतिनिधिसभाको बैठक माघ ५ गते बिहान ११ बज‍े बस्ने गरी […]

प्रदेश १ मा सभामुखको निर्वाचन पुस २८ गते

२४ पुस, विराटनगर । प्रदेश १ सभामुखको निर्वाचन पुस २८ गते हुने भएको छ । आइतबार प्रदेशसभामा बसेको सर्वदलीय बैठकले पुस २८ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचनको कार्यतालिक पुस २६ गते प्रकाशित हुनेछ । उपसभामुखको निर्वाचन पुस ३० गते गर्ने गर्ने निर्णय गरेको नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए  । […]

प्रदेश १: सभामुखको निर्वाचन पुस २८ गते भित्र

प्रदेश १ को सर्वदलीय बैठकले पुस २८ गते भित्र सभामुखको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको छ।

प्रतिनिधिसभाका सभामुखको निर्वाचन ७ माघमा

काठमाडौं–  प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ । त्यसअघि शुक्रबार बसेको सर्वदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी

काठमाडौं : संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सभामुखको निर्वाचन आउँदो माघ ७ गते गर्ने तयारी गरेको छ। शुक्रवार बसेको सर्वदलीय बैठकमा सभामुखको निर्वाचनबारे छलफल भएको थियो। बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने विषयमा छलफल भएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए। यद्यपि, मिति भने तोकिसकिएको छैन। कांग्रेस प्रमुख सचेतक…

सभामुखको निर्वाचन ७ माघमा गर्ने प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने प्रस्ताव गरिएकाे छ । शुक्रबार बसेको सर्वसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको हाे । स्राेतका अनुसार यसमा लगभग सहमति भइसकेकाे छ ।

सभामुखको निर्वाचन ७ माघमा गर्ने तयारी

२२ पुस, काठमाडौं । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ । त्यसअघि शुक्रबार बसेको सर्बसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनले भने, ‘यसमा लगभग सहमति भएको छ ।’

मधेश प्रदेशसभाका सभामुखको निर्वाचन २ माघमा

१८ पुस, काठमाडौं । मधेश प्रदेशका सभामुखको निर्वाचन माघ २ गते हुने भएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले सोमबार आह्वान गरेको प्रदेशसभाको पहिलो अधिवेशन बैठकबाट माघ २ गते सभामुखको निर्वाचन गर्ने मिति तय भएको हो । ज्येष्ठ सदस्यको हैसियतले सभाको अध्यक्षता गरेका गोविन्द न्यौपानले माघ २ गते तोकेको जानकारी गराए । प्रदेशसभा कार्यसञ्चालन नियमावली […]

सुदूरपश्चिममा सभामुखको निर्वाचन कहिले हुन्छ ?

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका सभामुखको निर्वाचन माघ २ गते हुने भएको छ। प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान छ। पुस १८ गते अर्थात सोमबार प्रदेश सभाको पहिलो बैठक बोलाइएको छ। यस हिसाबले माघ २ भित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने हुन्छ। दलहरूले भने सभामुखमा कसलाई उम्मेदवार बनाउने भनेर टुङ्गो लगाएका […]

सुदूरपश्चिममा सभामुखको निर्वाचन माघ २ गते हुने

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका सभामुखको निर्वाचन माघ २ गते हुने भएको छ । प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गर्नुपर्ने कानूनी प्रावधान छ । पुस १८ गते अर्थात सोमबार प्रदेश सभाको पहिलो बैठक बोलाइएको छ । यस हिसाबले माघ २ भित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने हुन्छ । दलहरूले भने सभामुखमा कसलाई उम्मेदवार […]