जनताले गठबन्धन अस्वीकार गरे: एमाले

मंसिर ४ मा सम्पन्न निर्वाचनले गठबन्धनलाई अस्वीकार गरेको नेकपा एमालेको ठहर छ।

सम्बन्धित सामग्री

किन टिकेन ओली–प्रचण्ड गठबन्धन ?

काठमाडौं ।  एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध यसपटक दुई महिनामै टुटेको छ। बालकोटको बार्दलीमा गत पुस १० गते ‘पुनर्मिलन’ भएका शीर्ष दुई नेता राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्तासम्म आइपुग्दा ‘बिछोडिएका’

एमाले नेता भन्छन्– गगन थापाले मालिक रिझाउन गठबन्धन भत्काउने कुरा गरे

काठमाडौं, ४ फागुन । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले देशी विदेशी साँठगाँठ गरेर राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीलाई एक्ल्याउन खोजिएको आरोप लगाएका छन् । ‘नेपालका केही राजनीतिक दलहरुले त देशीविदेशी साँठगाँठ गरेर एमालेलाई स्थानीय, संघीय र प्रदेश निर्वाचनमा एक्ल्याउन खोजेकै हुन् । त्यसलाई अस्वीकार गरेर नेपाली जनताले एमालेलाई सशक्त भूमिका दिए । अहिले फेरि […]

प्रधानमन्त्री पदले फुटाएको ओली–दाहाललाई प्रधानमन्त्रीले नै जुटायो

काठमाडौँ – ओलीले प्रधानमन्त्री पद दिन अस्वीकार गरेपछि सुरु भएको असन्तुष्टि उत्कर्षमा पुगेर टुटेको केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको सम्बन्ध प्रधानमन्त्री पद दिएर फेरि सुरु भएको छ। २०७४ सालमा वाम गठबन्धन बनाएर चुनावमा जानुअघि नै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच भविष्यमा पार्टी एकता गर्ने र प्रधानमन्त्रीमा आधा–आधा कार्यकाल बाड्ने सहमति भयो। […]

जनताले गठबन्धन अस्वीकार गरे: एमाले

काठमाडौं, मंसिर २२। मंसिर ४ मा सम्पन्न निर्वाचनले गठबन्धनलाई अस्वीकार गरेको नेकपा (एमाले)को ठहर छ। नेपाली कांग्रेसको नेतृत्वमा बहुमतको आह्वान गर्दै पाँच दल चुनावमा गए पनि त्यसलाई जनताले अस्वीकार गरेको एमालेले जनाएको छ। बहुमतको आह्वानसहित निर्वाचनमा होमिए पनि गठबन्धन दलहरूलाई आवश्यक सिट संख्या अपुग भएको थियो। समानुपातिकको मतलाई आधार मान्ने हो भने एमाले सबैभन्दा ठूलो […]

जनताले गठबन्धन अस्वीकार गरे: एमाले

काठमाडाैं । मंसिर ४ मा सम्पन्न निर्वाचनले गठबन्धनलाई अस्वीकार गरेको नेकपा एमालेको ठहर छ। नेपाली कांग्रेसको नेतृत्वमा बहुमतको आह्वान गर्दै पाँच दल चुनावमा गए पनि त्यसलाई जनताले अस्वीकार गरेको एमालेले जनाएको छ। बहुमतको आह्वानसहित निर्वाचनमा होमिए पनि गठबन्धन दलहरूलाई आवश्यक सिट संख्या अपुग भएको थियो। समानुपातिकको मतलाई आधार मान्ने हो भने एमाले सबैभन्दा ठूलो दल […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि देशभर उत्साहजनकरूपमा मनोनयन दर्ता भएको छ।हुम्लामा हिमपात हुँदा त्यहाँका उम्मेदवारहरुले निर्वाचन आयोगमा उपस्थित भएर मनोनयन पत्र दर्ता गराए । एमालेका विक्रमबहादुर शाहीले उम्मेदवारी दर्ता गरेसँगै डडेल्धुरामा एमाले र काँग्रेस बीपीको गठबन्धन टुट्यो। जसपासँग तालमेल गरेसँगै रुष्ट बनेका प्रभु साहले एमालेले दिएको टिकट अस्वीकार गर्दै रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

महन्थनिकट नेता झा भन्छन्–सत्ता गठबन्धन वा एमाले कसैसँग तालमेल गर्नुहुन्न

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरनिकट मानिने एक नेताले सत्ता गठबन्धन वा एमाले जोसुकैसँग चुनावी सहकार्य, तालमेल र गठबन्धन गर्न नहुने बताएका छन् । अध्यक्ष ठाकुरनिकट नेता डा सुरेन्द्र झाले यस्तो बताएका हुन् । फेसबुकमा आज एक पोष्ट सार्वजनिक गर्दै नागरिकता विधेयक विरोधी, संघीयता र समवेशीतालाई अस्वीकार गर्ने एवं मधेशी राष्ट्रियतालाई अस्वीकार गर्नेहरूसँग […]

माधवलाई ईश्वरको जवाफः लख काटिकाटी कनेर छेड हान्नु पर्दैन

काठमाडौँ – अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)को विषयलाई लिएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एमाले नेताहरुबीच घोचपेच भएको छ। बुधबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपिपीलाई अस्वीकार गर्ने निर्णय सरकारले कार्यान्वयन नगरेको विषयमा छलफल गरेको थियो। छलफलका क्रममा एमाले नेताहरुले एसपिपी अस्वीकार गर्ने निर्णय कार्यान्वयन नभएको भन्दै गठबन्धन र समितिमा उपस्थित अध्यक्ष नेपालमाथि छेडखान गरे। […]

चुनावमा एमाले : एकता र गठबन्धन अस्वीकार, व्यक्ति स्वीकार

पार्टीको सम्पूर्ण शक्ति स्थानीय निर्वाचनकेन्द्रित गरेको एमालेले रणनीतिक रूपमै गठबन्धन र पार्टी एकताभन्दा अन्य दलका नेता–कार्यकर्ता व्यक्तिगत प्रवेशलाई प्राथमिकता दिएको छ । विगतको अनुभव र भविष्यमा हुन सक्ने गुटबन्दी र आउन...