पार्टी निर्णयविपरीत आसन्न स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरूलाई कांग्रेसले पार्टी सदस्यताबाट निलम्बन गरेको छ । पार्टीको निर्देशनपछि समेत उम्मेदवारी फिर्ता नलिएपछि कांग्रेसले पार्टी विधानको व्यवस्थाअनुसार उम्मेदवार, प्रस्तावक र समर्थकलाई निष्कासन...