साहित्यकार विप्लव ढकाल र रेखा सुवेदी सम्मानित

२०६१ सालमा स्थापना भएको डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठान विराटनगरले शनिबार एक कार्यक्रममा साहित्यकार डा.विप्लव ढकाललाई नरेन्द्र चापागाईं स्मृति साहित्य पुरस्कार र बेलबारीका साहित्यकार रेखा सुवेदीलाई नरेन्द्र चापागाईं स्मृति युवा प्रतिभा पुरस्कारबाट...