Use App
Read now
(current)
Download
nagariknetwork.com
2 घण्टा पहिले
संसद पुनर्स्थापनाको विकल्प नरहेको एमालेको निष्कर्ष
बैठकमा एमालेले संसद् पुनर्स्थापनाको विकल्प नभएको निष्कर्ष निकालेको छ। पार्टीले संविधान र लोकतन्त्र पक्षसँग सहकार्य गर्दै संसद् पुनर्स्थापनाको पक्षमा जनपरिचालन गर्ने निर्णय गरेको पनि गौतमले बताए।
पूर्ण विवरण