पाकिस्तानको एकदिवसीय टोलीको कप्तान अब शाहिन अफ्रिदी हुने भएका छन्। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले मोहम्मद रिजवानलाई हटाउँदै अफ्रिदीलाई नयाँ कप्तान घोषणा गरेको हो।
घोषणा दक्षिण अफ्रिकासँग रावलपिण्डीमा जारी टेस्ट म्याचको पहिलो दिनपछि गरिएको हो, जहाँ दुवै …