रेकर्ड तोड्ने गरी मूल्य बढिरहेको सुनमा १२ वर्षकै सबभन्दा ठूलो गिरावट

धेरै विश्लेषकले यसलाई 'ढिलो आएको तर आवश्यक सुधार' का रूपमा व्याख्या गरेका छन्।