२६ सय विन्दुमा आयो नेप्से, जलविद्युतमा बढ्यो आकर्षण

हिमालयन बैंकको संस्थापक सेयर सबैभन्दा धेरै कारोबार भएको छ। बैंकको एक अर्ब ६६ करोड रूपैयाँको संस्थापक सेयर किनबेच भएको हो।