काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन धारले २१ फागुनको संसदीय निर्वाचनपछि मात्र पार्टीको १५औँ महाधिवेशन गर्न सकिने निष्कर्ष निकालेको छ। पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बुधबार(आज) ललितपुरको एक होटेलमा बसेको संस्थापन समूहको बैठकमा यस्तो निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। यसको अर्थ वैशाख अन्तिममा पार्टीको नियमित महाधिवेशन हुने ती नेताको भनाइ छ। बैठकमा केही […]