१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य विद्या तिमिल्सिनाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेका सभापतिको स्वास्थ्य लाभको कामनासमेत नगरेको भन्दै आपत्ति जनाएकी छन् ।
ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय कार्यसमिति …