काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायामको माग धान्न भारतबाट चौबीसै घण्टा १५० मेगावाट विद्युत् आयात गर्ने गरी अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको छ। यसअघि सबैभन्दा कम दर प्रस्ताव गरेको भारतीय कम्पनीसँग सम्झौता हुन नसकेपछि प्राधिकरणले नयाँ प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाउन लागेको हो। प्राधिकरण सञ्चालक समिति सदस्य अंशु किरण शाहीका अनुसार सन् २०२७ को […]