काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहानका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
२९ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले विशेष महाधिवेशन हस्ताक्षरसहितको माग आएमा अध्यक्ष पद छाड्न तयार रहेको बताएका छन् ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बुधवार बसेको बैठकका निर्णय सार्वजानिक गर्ने क्रममा उनले …
काठमाडौं। प्रख्यात बलिउड अभिनेत्री मधुमतीको बुधबार निधन भएको छ। यी प्रख्यात अभिनेत्रीको निधनले हिन्दी फिल्म उद्योगमा शोकको लहर छाएको अमर उजालाले समाचारमा जनाएको छ। अभिनेता अक्षय कुमारले पनि सामाजिक सञ्जाल पोस्टमार्फत मधुमतीलाई श्रद्धाञ्जली अर्पण गरे। जसले अक्षय कुमारलाई नृत्य सिकाइन् अक्षय कुमारले इन्स्टाग्राममा अभिनेत्री मधुमतीलाई श्रद्धाञ्जली अर्पण गरे। पोस्टमा उनले लेखे, ‘मेरो सदाका लागि गुरु। […]
२९ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय आंगिक क्याम्पसहरूका जग्गा र भवनहरू पनि अतिक्रमण भएको पाइएको छ । खोजबिन समितिको प्रतिवेदनअनुसार क्याम्पसहरूको जग्गा साबिकभन्दा कम रहेको फेला परेको हो ।
लैनचौरस्थित अमृत क्याम्पसको १ रोपनी जग्गा कमी …