मनोरञ्जन तथा सत्कार क्षेत्रको द्रुत अनुसन्धान प्रतिवेदन सार्वजनिक

नेपालगञ्ज – लुम्बिनी र सुदूरपश्चिमप्रदेशको मनोरञ्जन क्षेत्रसम्बन्धी द्रुत अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको छ। विश्वास नेपालले २०७७ असोज/कात्तिकमा गरेको अनुसन्धान प्रतिवेदन आइतबार नेपालगञ्जमा सार्वजनिक गरिएको हो। मनोरञ्जन तथा सत्कार क्षेत्रमा डान्स बार, दोहोरी, मसाज पार्लर, नाइट क्लब, क्याबिन रेष्टुरेन्ट पर्छन्। विश्वास नेपालले ७८ जना श्रमिक, १२ जना रोजगारदाता र १४ जना सामाजिक नेतृत्वकर्ता गरी एक सय […]