KATHMANDU: Prime Minister KP Sharma Oli is to address the meeting of the House of Representatives on March 31. Chief Whip of the CPN (UML), Mahesh Bartaula, said Prime Minister Oli would address the HoR meeting on the issue of parliament obstruction and replacement bills. The opposition parties have been obstructing parliament meeting for the […]
काठमाडौं– राजसंस्थाको समर्थनमा उत्रिएको समूह आगजनीमा उत्रिएपछि स्थानीय प्रशासनले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको कार्यालयमा प्रहरी तैनाथ गरेको छ । राजावादीहरू सञ्चार गृह, निजी सम्पत्ति र राजनीतिक दलका कार्यालयमा आगो लगाउँदै हिँडेपछि स्थानीय प्रशासनले पेरिसडाँडास्थित माओवादी मुख्यालयमा प्रहरीको तैनाथी बढाएको हो । राजावादीहरू प्रतिपक्षमा रहेको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी गरेर माओवादीको पार्टी कार्यालयतर्फ […]
काठमाडौं– राजावादीहरूले शुक्रबार प्रदर्शनका नाममा लुटपाटसहित अराजकता मच्चाएपछि केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बसिरहेको छ । गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बसेको हो । बैठकले राजावादीको प्रदर्शनबारे रणनीतिक एजेन्डा बनाउने तयारी गरेको छ। बैठकमा गृहमन्त्री रमेश लेखक, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, सुरक्षा प्रमुखहरू र गृह मन्त्रालयका उच्च अधिकारीसहित उपस्थित छन् । […]
काठमाडौं– गर्मीयामको सुरुआत भएसँगै नेपालमा किटजन्य रोगहरूको जोखिम बढ्न सक्ने भएकाले विज्ञले सचेतना अपनाउन आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्रालयको साप्ताहिक ब्रिफिङमा गर्मीमा कीटजन्य रोगको जोखिम बढ्ने र दूषित पानीका कारण विभिन्न सङ्क्रमणहरू फैलने जोखिम हुने बताए । उनले शुद्धीकरण नगरिएको पानी र दूषित खानाले झाडापखाला, टाइफाइड, जन्डिस […]
उनले घरमा आगो र प्रहरीमाथि समेत ढुंगा प्रहार गरेकोप्रति आपत्ति जनाउँदै एक/दुई मान्छे मारेर देशभर आतंक फैलाउन चाहेको आरोप लगाए। उनले आतंक फैलाउनु राजावादीहरुको चरित्र भएको बताए।
भनिएको छ, 'शुक्रबारको दिन काठमाडौंका विभिन्न स्थानमा भएका आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुको यस काठमाडौं मेडिकल कलेज सिनामंगलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत घाइतेहरुको निशुल्क उपचार गर्ने व्यवस्था गरिएको कुरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ती प्रेशित गरिएको छ।'