अमेरिका–उत्तर कोरिया वार्ता पहल

अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्नका लागि औपचारिक पहल सुरु गरेको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेषदूत सुङ किमले वार्ताका लागि अमेरिकाले गरेको अनुरोधलाई उत्तर कोरियाली नेताले सकारात्मक रूपमा लिने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित सामग्री

अमेरिका–उत्तर कोरिया विवादः ‘वार्ता प्रयास जारी रहन्छ’

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तर कोरियाली संकट समाधानका लागि अन्तिम अवस्थासम्म पनि कूटनीतिक पहल जारी राख्ने बताएका छन् । साथै उनले राष्ट्रपति डोनाल्ड ट्रम्प पनि यसका लागि प्रयासरत रहेको दाबी गरे ।