पहिलो पोखरा प्रिमियर लिगको नालीबेली : फुटबलमा रमाउने पोखरेली दर्शक चौका–छक्कामा रमाउन थाले

कास्की – सुन्दर नगरी पोखरामा पहिलो पटक राष्ट्रिय स्तरको ठूलो प्रतियोगिता पोखरा प्रिमियर लिग सफलतापूर्वक सम्पन्न भयो ।  सफलता यसअर्थमा कि यो प्रतियोगिताले क्रिकेट क्रेज अपेक्षित रुपमा कम रहेको पोखरामा एकाएक माहोल सिर्जना गरिदियो । जीर्ण मैदान हराभरा भएको छ र भविष्यमा माछापुछ्रेको काखमा रहेको मैदानमा अन्य धेर...