बजेट प्राथमिकतामा कृषि क्षेत्र

मधेस प्रदेश सरकारका अर्थमन्त्री सञ्जयकुमार यादवले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन्। अर्थमन्त्री यादवले शुक्रबार प्रदेशसभामा ४४ अर्ब ११ करोड ४६ लाख रूपैयाँको बजेट प्रस्तुत गरेका हुन्।...

सम्बन्धित सामग्री

के बजेटमा कृषिलाई प्राथमिकता दिइएकै हो ?

नेपाली किसानले कहिल्यै नभोगेको असुरक्षा अहिले महसुस गरेका छन्। संघीयतासँगै घर–आँगनबाट सेवा र सुविधा पाउनुपर्नेमा स्थानीय तहका प्राथमिकता कृषि बाहेकका विषयहरूमा देखिएका छन् जसले गर्दा किसान र कृषि पेशा झन् उपेक्षामा परेको छ।

कृषि क्षेत्रमा बजेट बढाउन सांसद कोइरालाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले कृषि क्षेत्रमा बजेट बढाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ । सोमबार चितवनमा मौलाकाली केवलकार समुद्घाटन समारोहमा बोल्दै सांसद कोइरालाले कृषि क्षेत्रमा बजेट बढाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो । उहाँले देशको शक्ति हाइड्रो, पर्यटन र कृषि क्षेत्र रहेको उल्लेख गर्दै कृषि क्षेत्रमा बजेट बढाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले […]

सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएकै छैन : पद्मा अर्याल

पूर्व कृषि तथा पशुपंछी मन्त्री पद्मा अर्यालले वर्तमान सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नै नसकेको बताएकी छिन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वमन्त्री तथा नेकपा एमालेकी नेतृ अर्यालले सरकारले कृषिलाई प्राथमिकतामा राख्न नसकेको बताएकी हुन् ।‘कृषि क्षेत्र र यस क्षेत्रको अनुसन्धानलाई धरासायी बनाउने लक्ष्यसहित बजेट आएको छ,’ अर्यालले भनिन्, ‘कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेकै छैन । तर, कृषि क्षेत्रको विकास गर्ने भनिएको छ ।’ कृषि क्षेत्रमा उन्नती गर्न मल चाह

बजेट संरचनात्मक रुपमा सुधार गर्नेगरी आयो : पूर्व अर्थमन्त्री पुन

नेकपा माओवादी नेता एवम् पूर्वअर्थ मन्त्री वर्षमान पुनले देशको संरचनात्मक सुधार हुनेगरी बजेट आएको टिप्पणी गरेका छन् । आगामी आर्थिक वर्षको बजेट संसदमा  पेश भएपछि प्रक्रियाका दिँदै पुनले कृषि क्षेत्रलाई सबैभन्दा बढी फोकस गरेर आएको बताए। ‘बजेटको सिद्धान्त र प्राथमिकता त्यसैगरी नीति तथा कार्यक्रम अनुसार नै कृषि क्षेत्रलाई केन्द्रीत गरेर बजेट आएको छ । कृषि क्षेत्रको उत्पादन बृद्धि गर्ने यस क्षेत्रमा रहेका जनशक्तिलाई प्रोत्साहन गर्ने खालको बजेट आएको छ,’ पुनले भने, ‘ मुख्य &n

कृषि क्षेत्र सरकारको मुख्य प्राथमिकतामा

सरकारको आगामी बजेट कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आउने भएको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रको प्राथमिकताबारे जानकारी दिएकी हुन् ।

पश्चिमा मुलुकको मोडेलबाट नेपालको आर्थिक विकास हुँदैन : झलनाथ खनाल

सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको आर्थिक विकासका लागि कृषि क्षेत्र र औद्योगिक क्षेत्रमा लगानी बढाउने गरी बजेट ल्याउन पनि सुझाव दिनुभयो ।

रसुवाको करिब ११ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

रसुवामा हालसम्म १०.७२ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा पुगेको छ। बजेट विनियोजन हुँदा सिँचाइ तथा कृषि क्षेत्र प्राथमिकतामा नपर्नु, भौगोलिक विकटता, कमजोर भौगर्भिक अवस्था, अध्ययनविना योजनामा बजेट व्यवस्था हुने र नीतिगत समस्याका कारण हुनुपर्ने जति सिँचा...

वीरगञ्जको बजेट– लोडसेडिङ अन्त्यलाई जोड

पर्सा। वीरगञ्ज महानगरपालिकाले ३ अर्ब ५५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि उक्त बजेट सार्वजनिक गरेको हो। महानगरले रोजगारीलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ। जसमा कृषि क्षेत्र र पूर्वाधारमा लगानीको विशेष योजना बनेको छ। उज्यालो वीरगञ्ज कार्यक्रमलाई ७१ करोड, शैक्षिक विकास कार्यक्रमले ६१ करोड रुपैयाँ बजेट पाएका छन्।

कृषि बजेट : किसानभन्दा कार्यकर्तामुखी

१२ जेठ, काठमाडौं । बजेट बन्ने सयममा सधैंजसो बहसमा नछुट्ने विषय हो कृषि क्षेत्र, तर चर्चा गरेजस्तो काम कहिल्यै हुँदैन । यो पटक चुनावी सरकारले ल्याउने बजेटमा के अपेक्षा गर्ने त ? कृषि विज्ञहरु जननिर्वाचित सरकारले समेत हेलाहोचो गरेको कृषि क्षेत्रलाई कामचलाउ सरकारले गतिला कार्यक्रम दिने अपेक्षा गर्न नसकिने बताउँछन् । कृषिविज्ञ मदन राई पञ्चायकालदेखि […]