दुम्कीवास–त्रिवेणी सडकका लागि बजेट व्यवस्थापन हुन्छ : मुख्यमन्त्री पोखरेल

दुम्कीवास (नवलपुर)-दुम्कीवास त्रिवेणी सडक खण्ड स्तरोन्नति तथा विस्तारका लागि गण्डकी प्रदेश सरकारले बजेटको व्यवस्था गर्ने भएको छ । प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा अर्थमन्त्री रामजीप्रसाद बरालसहितको एक टोलीले उक्त सडक खण्डको अवलोकन गर्दै सो सडक निर्माणका लागि बजेटको व्यवस्था गर्ने बताएका हुन्।प्रदेशको दक्षिणी नाकासम्म पुगेर नारायणी नदीको बाँधसमेत अवलोकन गर्दै मुख्यमन्त्री पोखरेल तथा अर्थमन्त्री […]