गठबन्धनको बलले ढुक्क रामचन्द्र

संसदीय निर्वाचनमा तनहुँबाट जितेर पटक-पटक मन्त्री र सभामुख समेत भइसकेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल जिन्दगीमा एकपटक प्रधानमन्त्री बन्न लालायित छन् । जिल्ला तनहुँ र निर्वाचन क्षेत्र १ मा भने उनका घोषित ‘दुश्मन’ गोविन्दराज जोशी सधैं घातका लागि तयार अवस्था रहेका हुन्छन् । यसपटक पनि स्थिति उही छ । भ्रष्टाचार मुद्दा खेपिरहेका जोशीलाई रामचन्द्रकै कारण […]