मधेसमा भर्ना अभियान : सांसद थापाले लिइन् ३ बच्चाको अभिभावकत्व

'सबै बालबालिकाको विधालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता' भन्ने नारासहित देशव्यापीरुपमा भर्ना अभियान चलिरहेको छ । मधेशमा पनि विद्यार्थी भर्ना अभियान सुरु भएको छ । विद्यालयहरु विद्यार्थी खोज्दै घर-घर पुगिरहेका छन् ।