फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट फिल्म ‘मिलन’ प्रदर्शनमा आएको छ । खासै प्रचारप्रसार नगरिएको फिल्म देशभर एकसाथ रिलिज भएको हो । यद्यपि देशभरका फिल्म हल ‘मिलन’ ले भने पाउन सकेको छैन । कतिपय हलमा ४ साता अगाडि प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’ र आजैबाट प्रदर्शनमा आएको अभिनेता वरुण धवनको बलिउड फिल्म ‘भेडिया’ ले ओगटेको छ ।‘मिलन’ टेक पौरखी राईद्वारा निर्देशित फिल्म हो । मंगलवार प्रिमियर गरिएको फिल्मले प्रिमिएमा सकारात्मक प्रतिक्रिया प्राप्त