उदयपुर अस्पतालमा १० वर्षपछि पाठेघर र एपेन्डिसाईटिक्सको अप्रेसन सेवा सुरु

उदयपुर– उदयपुरको सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरले स्तरोन्नती भएको १० वर्षपछि बल्ल विशेषज्ञ चिकित्सक पाएको छ । सरकारले स्तरोन्नती गरेको लामो समयपछि जिल्ला अस्पताल गाईघाटबाट विशेषज्ञ सेवा सुरु भएको हो । जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति भएको एक दशकपछि दरबन्दी अनुरूपका चिकित्सक आएका हुन् । साबिक २५ शय्याको अस्पताललाई तत्कालीन स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले आर्थिक […]

सम्बन्धित सामग्री

पाठेघर: सृष्टिको मुहान कि पीडाको खानी ?

सिद्धान्ततः पाठेघर सृष्टिको मुहान हो। हरेक मानवको पहिलो घर पाठेघर नै हो। पाठेघर नहुँदो हो त यो सृष्टि नै हुँदैनथ्यो होला। तर दुर्भाग्य अहिले धेरै महिला यो पाठेघरकै कारण पीडा भोग्न बाध्य छन्।...

पाठेघर क्यान्सरको निःशुल्क परिक्षण शिविरमा पाँच सयभन्दा बढीले लिए सेवा

दोलखा– दोलखा वैतेश्वर गाउँपालिका अधिकांश महिलाहरूमा पाठेघर क्यान्सरको जोखिम रहेको पाइएको छ। ग्रीनतारा नेपालको आर्थिक तथा प्राविधिक सहयोग र वैतेश्वर गाउँपालिकाको व्यवस्थापनमा बिहीबारदेखि सञ्चालित ३ दिने महिलाहरूको पाठेघर क्यान्सरको निःशुल्क परिक्षण शिविरमा पाँच सय २८ जना महिलाले  पाठेघर परिक्षण गर्दा धेरैमा पाठेघर खस्ने र क्यान्सरको खतरा रहेको पाइएको शिविरमा महिलाहरूको पाठेघर परिक्षण गरेकी वैतेश्वर अस्पतालकी प्रमुख […]

निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण सुरु

म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतीमा दुई दिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर बुधबारदेखि सुरु भएको छ।...

पाठेघर र हाइड्रोशीलका बिरामीको निःशुल्क उपचार

सिराहा – कर्जन्हा नगरपालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालले पालिकामा पाठेघर र हाइड्रोशीलका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ। पालिका र अस्पतालको साझेदारीमा पालिकामा पाठेघर खसेका महिला र हाइड्रोशील भएका पुरुषको निःशुल्क शल्यक्रिया सहितको उपचार उपलब्ध गराउने भएको हो। कर्जन्हा नगरपालिका अस्पतालबीच पाठेघर खसेका महिला र हाइड्रोशील भएका पुरुषको शल्यक्रियाका लागि क्रमशः अधिकतम २६ र […]

कर्जन्हा नगरपालिकाले पाठेघर र हाइड्रोसिलका विरामीको निःशुल्क उपचार गर्ने

कर्जन्हा नगरपालिका र फूलकुमारी  महतो मेमोरियल अस्पतालले पालिकामा पाठेघर र हाइड्रोसिलका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ ।पालिका र अस्पतालको साझेदारीमा पालिकामा पाठेघर खसेका महिला र हाइड्रोसिल भएका पुरुषको निःशुल्क शल्यक्रियासहितको उपचार उपलब्ध गराउने भएको हो ।कर्जन्हा नगरपालिका अस्पतालबीच पाठेघर खसेका महिला र हाइड्रोसिल भएका पुरुषको शल्यक्रियाका लागि क्रमशः अधिकतम २६ र ७ हजार दिने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले जानकारी दिए ।निःशुल्क शल्यक्रिया सेवा, बेड चार्ज, उपच

पाठेघर र हाइड्रोसिलको निःशुल्क उपचार गर्ने सहमति

गोलबजार, २१ मंसिर । सिरहाको कर्जन्हा नगरपालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालबीच पाठेघर र हाइड्रोसिलका बिरामीलाई निःशुल्क उपचारका लागि सम्झौता भएकोे छ । सम्झौतापत्रमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा श्यामकुमार साह र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार उक्त अस्पतालले पाठेघर खसेको महिला र हाइड्रोसिल भएको पुरुषलाई निःशुल्क शल्यक्रिया, बेड चार्ज, […]

पाठेघर खसेका महिलाको निःशुल्क उपचार

बोगटान फुड्सिल गाउँपालिकाका पाठेघर खसेका १५ महिलाको निःशुल्क उपचार गरिएको छ।

किन खस्छ पाठेघर ? यस्ता छन् बच्ने उपायहरु

पाठेघरले आफ्नो ठाउँ छाडेर योनीमार्गतिर झर्नुलाई पाठेघर खस्नु अर्थात आङ खस्नु भनिन्छ। यो एक प्रजनन समस्या हो। पाठेघरलाई अड्याएर राख्ने मांसपेशी कमजोर हुँदा पाठेघर तल खस्ने प्रक्रिया सुरु हुन्छ।

दुर्गमका महिलामा पाठेघर क्यान्सरको जोखिम

सेनाद्वारा गाउँमै स्वास्थ्य शिविरमा,४३८ जना चेकजाँचजुम्ला-दुर्गमका महिलाहरूमा पाठेघर क्यान्सरको जोखिम बढ्दै गएको छ । प्रजनन स्वास्थ्य परिपक्क नभई बच्चा जन्माउनु बिवाह गर्नु, कार्यभार धेरै हुनु, चुरोट तमाखुको प्रयोग गर्नु, भोरी बोक्नु आराम नगर्नुलगायतका कारणले गर्दा दुर्गमका महिलाहरूमा पाठेघर क्यान्सरको जोखिम बढी देखिएको हो ।आइतबार गुठीचौर गाउँपालिका ३ मा नेपाली सेनाले सञ्चालन गरेको बृहत्त निःशुल्क स्वास्थ्य […]

पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर

महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने उद्देश्यले उक्त स्वास्थ्य शिविर सञ्चालन गरेको हो।