न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज हुने, पत्रकार महासंघको आपत्ति

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले पत्रकारहरूको पारिश्रमिक निर्धारण गर्न गठन गरिएको न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गर्ने भएको छ । गत १६ मंसिरमा मुख्य सचिव शंकर बैरागीको अध्यक्षतामा बसेको बैठकले सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गतको पारिश्रमिक निर्धारण समितिलाई पत्र पठाएर खारेज गर्न निर्देशन दिएको हो । मन्त्रालयका शाखा अधिकृत बन्दना श्रेष्ठले १९ मंसिरमा […] The post न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज हुने, पत्रकार महासंघको आपत्ति appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्षमा आवेदन माग

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि आवेदन मागेको छ। मन्त्रालयले योग्यता, अनुभव र उमेर पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त पेश गर्न शुक्रबार सूचना प्रकाशित गरेको हो ।सात दिनभित्र आवेदन दिइसक्न मन्त्रालयले आग्रह गरेको छ। दरखास्त दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्ति हुनुपर्ने सूचनामा उल्लेख छ ।यस्तै कम्तिमा पनि स्नातक तह उत्तिर्ण गरेको र पत्रकारितामा सात वर्षको अनुभव भएको हुनुपर्दछ। पत्रकार आचारसंहिता उलंघनअन्तर्गत सजाय नपाएका व्यक्

न्युनतम पारिश्रमिक निर्धारण खारेजी गरेकोमा चौतारीको गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाली श्रमजीवी पत्रकारहरुको लामो संघर्षपछि स्थापित ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति’ खारेजीको प्रक्रिया अघि बढाएकोप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘एकातिर श्रमजीवि पत्रकार ऐन, २०५१ अनुरुप बृद्धि भएको न्यूनतम पारिश्रमिक अझै पनि अधिकांश सञ्चार माध्यमहरुले उपलब्ध गराएका छैनन्, अर्कातिर महँगी र बजार भाउको […] The post न्युनतम पारिश्रमिक निर्धारण खारेजी गरेकोमा चौतारीको गम्भीर ध्यानाकर्षण appeared first on राजधानी राष्ट्रिय दैनिक.