१७ जेठभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न जनप्रतिनिधिलाई एकीकृत समाजवादीको निर्देशन

११ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना जनप्रतिनिधिलाई १७ जेठभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । महासचिव डा. बेदुराम भुसालले वक्तव्य जारी गर्दै सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएका हुन् । ‘तपाईंहरुलाई जनताले ठूलो विश्वास गरेर मत दिएका छन् । जनताको विश्वासप्रति सधैं इमान्दार रहनु होला । जनताको हितलाई केन्द्रविन्दुमा राखेर काम […]

सम्बन्धित सामग्री