संसद विघटन : कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै

१९ माघ, काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दै छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत आज कांग्रेसका सबै भ्रातृ संगठनहरुले ७७ वटै जिल्लामा संयुक्त रुपमा विरोध प्रदर्शन गर्न लागेका हुन् । राजधानी काठमाडौंमा …