अमेरिकामा विद्यार्थी भिसामाथि कडाइ र राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका नीतिहरूका कारण अमेरिकी कलेज तथा विश्वविद्यालयमा यस शरद ऋतुमा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या १७ प्रतिशतले घटेको छ। सोमबार सार्वजनिक एक प्रतिवेदनका अनुसार नयाँ भर्नामा गिरावट आएको विद्यालयमध्ये ९६ प्रतिशतले भिसा आवेदनसम्बन्धी चिन्ता प्रमुख कारण भएको बताएका छन् । यस्तै, ६८ प्रतिशतले यात्रा प्रतिबन्धलाई मुख्य कारणको रूपमा […]