अर्थतन्त्रका वाह्य क्षेत्र बलियो, आन्तरिक तङ्ग्रिदै

२८ वैशाख, काठमाडौं । अर्थतन्त्रका वाह्य क्षेत्र बलियो अवस्थामा रहेको देखिएको छ । आन्तरिक क्षेत्र तङ्ग्रिदै गरेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले संकेत गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन–चैत) सम्मको …