कांग्रेसमा अर्को किचलो, गगन भन्छन् : विशेष महाधिवेशनबाट नयाँ सभापति ल्याएर चुनावमा जान्छौँ

काठमाडौं– नेपाली कांग्रेसले आगामी माघमा हुने राष्ट्रियसभा र फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि सभापति शेरबहादुर देउवाकै हस्ताक्षर चल्ने गरी दल दर्ता गरेको कुराले नयाँ विवाद सुरू गरेको छ। आइतबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगमा दल दर्ता गराउँदा देउवाको हस्ताक्षरलाई आधिकारिक रूपमा पेस गरेपछि नयाँ किचलो देखिएको हो । कांग्रेसले शनिबार मात्रै आगामी दुवै चुनावमा सहभागी […]