झापामा ट्र्याक्टर दुर्घटना: एकको मृत्यु, ११ जना घाइते

झापाको गौरादह नगरपालिका-४ मा आज साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।