जनकपुरधाम। ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ बेलाबेला उद्धृत भइरहने नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको यो भनाइको शाब्दिक अर्थ मात्रै हेर्ने हो भने यसले प्रस्ट झल्काउँछ, बयलगाडाको असान्दर्भिकता र सीमितता। तर, कुनै समय पक्की सडक सञ्जालको विकास र विस्तार नहुँदासम्म तराई/मधेसमा यातायातको साधन भन्नु नै बयलगाडा हुने गर्थ्यो। मधेस पस्नासाथ ठूला ठूला काठका पांग्रा […]