अमेरिकी दूतावासहरूबाट पनि डाइभर्सिटी भिसा जारी गर्ने प्रक्रिया स्थगित

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीअन्तर्गत युएससीआईएसले डाइभर्सिटी भिसा कार्यक्रम स्थगित गरेलगत्तै अमेरिकी दूतावासहरूबाट पनि डाइभर्सिटी भिसा जारी गर्ने प्रक्रिया रोकिएको छ। अमेरिकी विदेश मन्त्रालयले डाइभर्सिटी भिसा कार्यक्रमलाई अनिश्चितकालका लागि स्थगित गरिएको पुष्टि गरेको हो। विदेशमन्त्री मार्को रुबियोका अनुसार, अमेरिकामा कस्ता व्यक्तिहरूलाई प्रवेश दिनु भन्ने विषयमा पूर्ण रूपमा निश्चित नभएसम्मका लागि डाइभर्सिटी भिसा जारी प्रक्रिया रोकिएको […]