फागुन २१ को चुनावमा उम्मेदवारी नदिने विश्वप्रकाश शर्माको घोषणा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुन २१ को प्रतिनिधि सभामा उम्मेदवारी नदिने घोषणा गरेका छन्।