पिकनिकबाट फर्किंदै गरेको बस काठमाडौँको शङ्खरापुरमा दुर्घटना

काठमाडौँ। काठमाडौँको शङ्खरापुर नगरपालिका ३ मा बस दुर्घटना भएको छ। शङ्खरापुर नगरपालिका ३‚ फेदी जङ्गलस्थित सडकमा बुधबार साँझ जहरसिंहपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कदै गरेको बा.४ख ८७८८ नम्बरको महानगर यातायात बस दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। उनले भने‚ “बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको […]