सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबारको तुलनामा सुन तोलामा ३ सय रुपैयाँले बढेको हो ।  महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा भइरहेको छ ।   अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९२ हजारमा कारोबार भएको थियो ।   यस्तै आज […]