भरतताल निर्माणमा मुछिएका बागमतीका मेयर थापाविरुद्धको चौथो भ्रष्टाचार मुद्दा के हो ?

२९ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको सागरनाथ वन परियोजनाको वन पैदावर गैरकानुनी रुपमा निकासी गरेको आरोपमा बुधबार बागमती नगरपालिकाका मेयर भरत थापासहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर गर्‍यो । मेयर थापाले सर्लाहीको सागरनाथ …