दलाई लामाका सभामुख तेन्फेलको पनि प्रधानमन्त्री कार्कीलाई शुभकामना

जेन–जी आन्दोलनपछि नियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वासित तिब्बती धर्मगुरु दलाई लामाका सभामुखले पनि शुभकामना दिएका छन् ।