काठमाडौं – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमालें)का अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलो पटक देखिएका हुन् । गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सेनाको हेलिकप्टर चढेर शिवपुरी पुगेका ओली भक्तपुरको गुन्डुमा खोजिएको नयाँ डेरामा देखिएका हुन् । एमाले नेता महेश बस्नेतको अग्रसरतामा त्यहाँ ओलीलाई डेरा खोजिएको हो […]