एचजेएनबीएल : प्लेबक्समाथि गोल्डेनगेटको एक अंकको रोमाञ्चक जित

३ चैत, काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा मंगलबार राती प्लेअबक्स एरेनामाथि एक अंक अन्तरको रोमाञ्चक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको निकै रोमाञ्चक र …