मेरो किसानले सर्वसाधारणमा आइपीओ जारी गर्ने, विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

मेरो किसान लिमिटेडले आफ्नो शेयर सर्वसाधारणमा निष्काशन गर्न प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। आज मिति २०८२ साल चैत्र २ गते सोमबार, प्रभु क्यापिटलको कार्यालय कमलादीमा आयोजित कार्यक्रममा दुबै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। मेरो किसान लिमिटेड नेपालमा कृषि उत्पादनदेखि उपभोक्तासम्मको आपूर्ति प्रविधिमार्फत विस्तार गर्ने उद्देश्यले स्थापना भएको कम्पनी […]