कामना सेवाले थप्यो विद्यार्थीहरुलाई प्रदान गर्ने अनुदानको म्याद, कहिलेसम्म छ म्याद ?

कामना सेवा विकास बैंकले एमफिल तथा स्नातकोत्तर तहमा अध्ययनरत शोधकर्ता विद्यार्थीहरुलाई प्रदान गर्ने अनुसन्धान अनुदान (रिसर्च ग्रान्ट) का लागि आवेदन दिने म्याद चैत मसान्तसम्म विस्तार गरेको छ। विभिन्न विश्वविद्यालय र विद्यार्थीको अनुरोधका आधारमा बैंकले उक्त म्याद थप गरेको जनाएको छ। बैंकका अनुसार अर्थशास्त्र र व्यवस्थापन विषयमा एमफिल गरिरहेका दुई जना शोधकर्ता विद्यार्थीलाई जनही एक लाख […]